पश्चिम बंगाल सरकारले गोर्खा राष्ट्रिय मुक्ति मोर्चालाई वार्तामा बोलायो

काठमाडौं । पश्चिम बंगाल सरकारले अलग गोर्खाल्याण्डको माग राखेर आन्दोलन गरिरहेको गोर्खा राष्ट्रिय मुक्ति मोर्चालाई वार्तामा आउन आव्ह्वान गरेको छ । सम्वादहिनताको अवस्थालाई हटाउन तथा दार्जीलिङ्गको समस्या समाधानका लागि वार्ताका लागि गोर्खा राष्ट्रिय मुक्ति मोर्चालाई बोलाएको पस्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीले बताएकी छन् । गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले वार्ता थाल्न आग्रह गर्दै पत्र पठाएको तथा … Continue reading पश्चिम बंगाल सरकारले गोर्खा राष्ट्रिय मुक्ति मोर्चालाई वार्तामा बोलायो